header AD
All wards
आधारभूत जानकारी
भिम बहादुर मर्साङ्गी
9847258891
sarumaraniward3@gmail.com
सरुमारानी गाउँपालिका वडा नं ३ हंसपुर
Ward statistics
Population 3325
Households 0
Area -
संक्षिप्त विवरण (Short Description)
सरूमारानी गाउँपालिका ३ नंं वडा साविककाे हंशपुर गा.वि.स १ देखि ८ नंं वडा मिलि बनेकाे छ । ३ नं वडा गाउँपालिकाकाे पूर्वि भागमा पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा पुरुष १४५८ र महिला १८६७ गरि जम्मा जनसंख्या ३३२५ रहेकाे छ । ।
नक्शा दृश्य (Map View)
Map coordinates not available