Submitted on: Thu, 06/07/2018 - 16:08
सरूमारानी गाउँपालिका ६ नंं वडा साविककाे तिराम गा.वि.स ५ देखि ९ नंं वडा मिलि बनेकाे छ । ६ नं वडा गाउँपालिकाकाे उत्तर पश्चिम भागमा पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार यस वडामा पुरुष १४४० र महिला १७२८ गरि जम्मा जनसंख्या ३१६८ रहेकाे छ । ।