FAQs Complain Problems

समाचार

वडा नं १

सरूमारानी गाउँपालिका १ नंं वडा साविककाे बागेंशाल गा.वि.स १ देखि ५ नंं वडा मिलि बनेकाे छ । १ नं वडा गाउँपालिकाकाे दक्षिण पूर्वि भागमा पर्दछ । राष्ट्रिय जनगणना २०७८ अनुसार १ नं वडा मा पुरुष १६७४ र महिला २०८१ गरि जम्मा वडाको जनसंख्या ३७५५ रहेकाे छ । १ नंं वडामा ४ वटा विध्यालय छन्र ।

 

Population: 
3755
Ward Contact Number: 
9857833656